मणी भद्र शर्मा कंडेल गण्डकि प्रदेस सरकारको पर्यटन उधोग बाणिज्य तथा आपुर्ति मन्त्रीमा नियुक्ती

नयाँ कुरा ,शुक्रबार ,चितवन,

गण्डकि प्रदेस सरकारको पर्यटन उधोग बाणिज्य तथा आपुर्ति मन्त्रीमा नेपाली काङ्ग्रेस गण्डकी प्रमुख सचेतक माननिय मणिभद्र शर्मा कडेल नियुक्त हुनु भएको छ ।
कंडेल बागलुङको समग्र शिक्षा स्वास्थ्य र बिकासका लागि विद्यार्थी जिवन देखी नै सकृय नेता हुन । धेरै पटक राजनीतिक उतार चडाबका बाबुजुत पनि राजनीतिलाई निरन्तरताले नै सफलता मिलेको बताउछन ।

नियुक्ती लगत्तै आज समग्र  बागलुङ बासीको खुशीको दिन भएको बिदेशी भुमिमा काम गर्ने लाखौं युबाहरुले सामाजिक सन्जालमा खुशी ब्यक्त गरेका छन ।

Please follow and like us: