सम्सद पुनर्स्थापन पछि देउबाले सम्सदमा १६५ मत प्राप्त गरेका छन ।

नयाँ कुरा ,चितवन, आईतबार,

प्रधानमन्त्री तथा नेपालि काङ्रेसका सभापति शेर बहादुर देउबाले सम्सदमा बिस्वासको मत लिनु भएको छ। देउबाले बिस्वासको मतमा १६५ प्राप्त गर्नु भएको छ। जम्मा २४९ मत मा खसेको थियो । पक्षमा १६५ ,बिपक्षमा ८३ र १ मत तथस्तमा परेको छ ।

ढिला गरि नि बर्तमान के पि ओलि सम्सद भबन उपस्थिति हुनु भएको छ ।

 

May be an image of 1 person and sitting

 

प्रधानमन्त्री देउबाले बिकास गर्दै गरौला अहिले पहिलो प्राथमिकता खोप खोप खोप भन्नु  भएको छ ।

Please follow and like us: