गैर आवासिय नेपालि संघ नेदरल्यान्डसको नबौ महाधिबेशन अनिस्चित रुपमा स्थगित

नयाँ कुरा,आईतबार ,आम्स्ट्रडम

गैर आवासिय नेपालि संघ नेदरल्यान्डसको नबौ महाधिबेशन अनिस्चित रुपमा स्थगित भएको छ । ११ जुनका लागि तोकिएको अधिबेशन कार्यसमितिको अधिकारिक सामाजिक सन्जाल फेसबुकमा १३ जुनका लागि सारीएको सुचना प्रकाशित भएको छ भने निर्वाचन समितिले स्थगित बारे केही अधिकारिक जानकारी आईतबार बिहान सम्म गराएको छैन ।

Please follow and like us: