पदम क्षेत्री ले एन् आर एन ए नेदरल्याण्डसको नबौ महाधिबेशनका लागि अध्यक्ष् पदमा उम्मेदवारी

 

नयाँ कुरा,सोमबार ,आम्स्ट्रडम

पदम क्षेत्री ले गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद नेदरल्याण्डसको नबौ महाधिबेशनका लागि अध्यक्ष् पदमा उम्मेदवारी घोषणा गरेका छन ।

क्षेत्री लामो समय देखी नेदरल्याण्डसमा ब्यवसाय गर्दै आईरहेका छन ।,क्षेत्री जन संपर्क समिती नेदरल्याण्डसका निबर्तमान अध्यक्ष् सामाजिक संघ सस्था, तथा एन आर एन नेदरल्यान्डस को गतिबिधी सँग पारीचित सालीन सरल स्वभाबको ब्यक्ती हुन ।

क्षेत्री बिभिन्न सामाजिक राजनीतिक सस्थामा बसेर सिकेको सामाजिक सिपलाई एन आर एन ए को सस्थामा बसी केही नयाँ कार्य गर्ने उद्देस्यका साथ सस्थाले सस्थागत बिकासका लियका योजना मा तथा केही नयाँ योजनाका लिएर आएको बताएका छन । क्षेत्रीले आफु सँग भएको ज्ञान सिप यो समाजको हितका लागि सहयोग गर्ने प्रतिबद्दता साथ उम्मेद्दवार घोषणा गरेको बताउनु भएको छ ।

 

May be an image of 1 person and text that says 'NRNA MEMTHM "नेत्रित्वमा समावेशिता, संस्थागत पारदर्शीता" NRNA- 2021 "नेपालीका लागि नेपाली" 2023 VOTE पदम क्षेत्री For अध्यक्ष गैर आवासिय नेपाली संघ नेदरल्याण्डसको ९औ अधिवेशन जुलाई २०२१ मा सम्पन्न हुन गैरहेको निर्वाचनमा अध्यक्ष पदका दावेदार पदम त्री(रामचन्द्र) लाई अत्याधिक मतले विजयी गराऔ| पदम क्षेत्री ११ जुलाई, २०२१'

Please follow and like us: