अचुत्त कट्टेल ले गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद नेदरल्याण्डसको नबौ महाधिबेशनका लागि आई सि सि पदमा उम्मेदवारी

 

नयाँ कुरा,सोमबार ,आम्स्ट्रडम

अचुत्त कट्टेल ले गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद नेदरल्याण्डसको नबौ महाधिबेशनका लागि आई सि सि पदमा उम्मेदवारी घोषणा गरेका छन ।

May be an image of Ktm Achyut and text that says 'NRNA "नेत्रित्वमा समावेशिता, संस्थागत पारदर्शीता" "नेपालीका लागि नेपाली" NRNA-NI 2021-2023 2023 2021 VOTE अच्युत कट्टेल For आईसीसी गैर आवासिय नेपाली संघ नेदरल्याण्डसको ९औ अधिवेशन ११ जुलाई २०२१ मा सम्पन्न हुन गैरहेको निर्वाचनमा आईसीसी पदका दावेदार अच्युत कट्टेल लाई अत्याधिक मतले विजयी गराऔ| अच्युत कट्टेल ११ जुलाई, २०२१'
कट्टेल लामो समय देखी नेदरल्याण्डसमा सकृय सामाजिक ब्यक्तित्व हुन ।एन आर एन नेदरल्यान्डसको पूर्व महासचिब बर्तमान उपाध्यक्ष भई संघको गतिबिधी सँग पारीचित अन्य बिभिन्न सामाजिक राजनीतिक सस्थामा बसेर सिकेको सामाजिक सिपलाई एन आर एन ए को सस्थामा बसी सस्थाहरुमा हुने आर्थिक अनियमितता लाई पारदर्शिता गर्दै सस्थाले सस्थागत बिकासका योजनामा सहयोग गर्ने प्रतिबद्दता साथ उम्मेद्दवार घोषणा गरेको बताउनु भएको छ ।

Please follow and like us: