शुशिला बानियाले एन आर एन ए नेदरल्याण्डसको नबौ महाधिबेशनका लागि कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा

नयाँ कुरा, आइतबार ,आम्स्ट्रडम

शुशिला बानियाले गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद नेदरल्याण्डसको नबौ महाधिबेशनका लागि कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन ।
बानिया लामो समय देखी नेदरल्याण्डसमा सकृय महिला सामाजिक सहयोगी हुन ।

 

No description available.

बानिया  बिभिन्न सामाजिक राजनीतिक सस्थामा बसेर सिकेको सामाजिक सिपलाई एन आर एन ए को सस्थामा बसी सस्थाहरुमा हुने आर्थिक अनियमितता लाई पारदर्शिता गर्दै सस्थाले सस्थागत बिकासका योजनामा सहयोग गर्ने प्रतिबद्दता साथ उम्मेद्दवार घोषणा गरेको बताउनु भएको छ ।

Please follow and like us: