गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद नेदरल्याण्डसको नबौ महाधिबेशनका लागि सदस्य पदमा ज्ञानेन्द्र आलेले उम्मेदवारी घोषणा

नयाँ कुरा,शनिबार ,आम्स्ट्रडम,

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद नेदरल्याण्डसको नबौ महाधिबेशनका लागि सदस्य पदमा ज्ञानेन्द्र आलेले उम्मेदवारी घोषणा गरेका छन ।
आलेले नेदरल्याण्डसमा उच्च शिक्षा अध्ययन सकी परिवार सँग लामो समय देखी सामाजिक नेपाली युबा हुन ।

पारिवारिक बातावरणले उनलाई बिभिन्न सामाजिक राजनीतिक सस्थामा प्रत्यक्ष अप्रत्यक्ष नेपाली संघ सस्था सँग आबध छन । आफुले जानेको सिकेको सामाजिक सिपलाई एन आर एन ए को सस्थामा बसी युबा ,खेलकुद, बिधार्थी ,ब्यबसायी तथा बालबालिका लागि धेरै कामहरु लाई अझ सशक्त र पारदर्शिता गर्दै सस्थाले सस्थागत बिकासका योजनामा सहयोग गर्ने प्रतिबद्दता साथ उम्मेद्दवार घोषणा गरेको बताउनु भएको छ ।

May be an image of 1 person, standing and text

Please follow and like us: