गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद नेदरल्याण्डसको नबौ महाधिबेशनका लागि उपाध्यक्ष पदमा खेम लाल सापकोटाले उम्मेदवारी घोषणा

नयाँ कुरा,शनिबार ,आम्स्ट्रडम,

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद नेदरल्याण्डसको नबौ महाधिबेशनका लागि उपाध्यक्ष पदमा खेम लाल सापकोटाले उम्मेदवारी घोषणा गरेका छन ।
सापकोटा नेदरल्याण्डसमा बिभिन्न सामाजिक राजनीतिक सस्थामा लामो समय देखी निरन्तर लागि रहनु भएको छ । सापकोटा एन आर एन ए नेदरल्याण्डसको २०२१९-२०२१ का एक  कुशल आर्थिक पारदर्शि कोषाध्यक्ष हुन ।

समाजको सामाजिक काम गर्दा सिकेको सामाजिक सिपलाई एन आर एन ए नेदरल्याण्डसको  उपाध्यक्ष पदमा बसी युबा ,खेलकुद, बिधार्थी ,ब्यबसायी तथा बालबालिका लागि धेरै कामहरु लाई अझ सशक्त र पारदर्शिता गर्दै सस्थाले सस्थागत बिकासका योजनामा सहयोग गर्ने प्रतिबद्दता साथ उम्मेद्दवार घोषणा गरेको बताउनु भएको छ ।

May be an image of Khem Sapkota and text that says 'ENRNA V गैर आवासीय नेपाली संघ नेदरत्याण्डस्को የ औ महाधिबेशन उपाध्यक्ष २०२१-२०२३ उमेदबार श्री खेम सापकोटा लाइ अत्यधिक बहुमत ले बिजयी गराऊ!!'
अपिल जस्ताको त्यस्तै-
नेदरल्याण्ड्सस्थित सम्पूर्ण आदरणीय दाजुभाई तथा दिदिबहिनिहरुमा म, खेम लाल सापकोटा को तर्फबाट सादर नमस्कार ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको (२१-२३) कार्यकालका निम्ति उपाध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेको छु ।हाम्रो एन आर एन राम्रो एन आर एन बनाउन का लागी मैले जानेबुझेको गर्ने छु र त्यस कार्यमा याहॅा हरू ले सिकाय बुझायका कार्यगर्रेकैछु। बिगतका कार्यकालमा पनि मैले कोषाध्यक्ष्यको भूमिका निभायको र त्यसको प्रतिकृया राम्रो पायको हुदा मैले साथिभाईहरूको आग्रह अनुसार यस कार्य कालका लागी उपाध्यक्ष्य पदमा आफ्नो उमेदवारी पेस गरेकोछु ।
यूवा भाई बैनि हरू लाई विशेष जोड दिदै हाम्रो एन आर एन ले आगामी दिनहरू मा हाम्रो भाषा ,संकृती र संकारलाई सिकाउदै लैजानका लागि र याहॅाहरूले दिनु भएका सबै सुझाब लाई पालना गरि अगाडी बढने छु।यस कार्यमा अगाढी बढनका लागी मैले याहॅाहरूको साथ,समर्थन र सपोर्टको आबश्कता महसूस गरेको छु।
यस अर्थ सबै बुधिजीबि दाजु भाई तथा दिदी बैनी हरू सबैले मलाई साथ समर्थन र सपोर्ट गरि मलाई सहयोग गरिदिनुहोला🙏🏻🙏🏻🙏🏻हजुरहरू को साथ समर्थनको आसा अनि बिस्वास गरेको छु ।
खेम लाल सापकोटा
 उपाध्यक्ष पदको उम्मेद्दवार
गैर आवासीय नेपाली संघ नेदरल्यान्द्स
(२०२१-२०२३)
Please follow and like us: