स्वास्थ्य सामाग्री तथा उपचारको सन्ख्या बढाउन सरकार सँग माग नेपाली काङ्रेस

काठमाण्डु ,नेपाली काङ्रेसका सभापति शेर बहादुर देउबाले बुढानिलकण्ठ आफ्नै निवासमा पत्रकार सम्मेलन गरेका छन ।नेपाली काङ्रेसले कोभिड माहामारी बाट सहजकता रहन देशबाशी नेपाली दाजु भाई दिदी बहिनिहरुलाई पत्रकार सम्मेलन गरेको थियो । बिस्व नै अस्तब्यस्त भईरहेको बेला दोस्रो चरणमा छिमेकी देश भारतमा दिनहु सन्क्रमितको सन्ख्या बदेकाले यसको असर नेपालमा पनि बढीरहेकोले सबै लाई सचेत रहन अती आवश्यक काम बाहेक बाहिर न निस्कन भनेको छ । स्वास्थ्य सामाग्री तथा उपचारको सुबिधा बढाउन सरकार लाई अनुरोध पनि गरेको छ ।

https://m.facebook.com/story.php?story_fbid=247994237076125&id=457161001021145

https://m.facebook.com/story.php?story_fbid=247994237076125&id=457161001021145

https://m.facebook.com/story.php?story_fbid=247994237076125&id=457161001021145

आफु सरकारमा जान अझै पनि आवश्यक सन्ख्या न पुगेको बतायका थिय ।पत्रकारहरुको बाक्लो उपस्थिती थियो भने सह- महामन्त्री प्रकाश शरण महत तथा दर्जन नेता कार्यक्रताको उपस्थिती थियो ।

Please follow and like us: