नयाँ कुरा ,बिहिबार ,३ अप्रिल ,काठमाडौँ ,
गैर आवासीय नेपाली संघ (एनआरएनए)को १० औं महाधिवेशनको निर्वाचन परिणाम बुधवार सर्बोच्च अदालतले खारेज गरेको छ ।
१० औं महाधिवेशनबाट कुल आचार्य, रविना थापा र डा.बद्रीको केसीलाई आलोपालो ६ महिनाको दरले अध्यक्षता गर्ने गरी कार्यसमिति निर्वाचित भएको थियो ।
शेष घलेको पक्षबाट विनोद केसीको नेतृत्वमा अर्को समानान्तर कार्यसमिति बनाएको थियो ।
बिनोद समुहको नेत्रिव अहिले पनि निरन्तर छ भने कुल आचार्य, रविना थापा रडा. बद्रीको केसी समुहले ११ औ महाधिबेशन गरिसकेका छन ।
११ औ महाधिबेशन बाट पनि संघ एक हुन सकेन । के सि समुह र आर के शर्मा समुहले आफूहरु आधिकारिक दाबी गर्दै आएका छन ।
आर के शर्मा समुहले निर्वाचन परिणाम धादली भएको भन्दै संघका गतिबिधिमा बिरोध गर्दै आईरहेको छ ।
गैर आवासिय नेपाली संघको भवन डा. बद्रीको केसी समुहले संघको सामाजिक काममा प्रयोग गर्दै आईरहेको छ ।
अदालतको आदेश पत्र सामाजिक सन्जाल बाट