रात जुनैको भिडियो अभिनयमा भिम रोका नेदर्ल्यान्द्स

नयाँ कुरा आम्स्त्रडम,

लामो समय देखी नेदर्ल्यान्द्समा बसोबास गर्नु भएका एन आर एन का पूर्व उपाध्य्क्ष सामाजिक ब्यक्तित्व भिम रोकाले अभिनय गरेको म्युजिक भिडियो सार्बजनिक भएको छ् ।

नेपाल भर्मणको समयलाई ब्यबस्थित गर्दै चर्चित लोक गायक बसन्त थापा बिन्दु सुनारको आवाजमा जुना सुन्दास र भिम रोकाले अभिनय गरेका छन ।

माला रानी कृयसनले बजारमा एक कार्यक्रम मार्फत सार्बजनिक गरेको छ भने युटुबमामा सुन्न र भिडियो हेर्नका लागि तल को लिन्क मा हेर्न सक्नुहुने छ ।

Please follow and like us: