कतार र साउदी अरबिया विच हवाई क्षेत्र र भूमि तथा समुद्री सीमा खुल्ला

जिनएनएन (दोहा)– कतार र साउदी अरबिया विच हवाई क्षेत्र र भूमि तथा समुद्री सीमा आज देखि खुल्ला भएको छ ।

कुवेतका विदेशमन्त्री शेख डा.अहमद नासेर अल-मोहम्मद अल सबाहले बताए अनुसार सीमा आज बाट खुल्ला रहेने जानकारी दिएका थिए । साउदी अरेबियाले आज कतारसम्म आफ्नो हवाई क्षेत्र र भूमि तथा समुद्री सीमा जानकारी दिदै कुवेतका परराष्ट्रमन्त्रीले आफ्नो ट्युटर मार्फत बताए आनुसार रियाद र यसका सहयोगीहरुलाई एक राजनैतिक विवाद सुल्झाउनको लागि यो सम्झौता भएको जानकारी दिएका थिए । कुवेतका परराष्ट्रमन्त्रीले आईतबार एक ट्युटर मार्फत भनेका थिए, “कतारको राज्य र साउदी अरेबियाको राज्य बीच आज बेलुका हवाई क्षेत्र र भुमि र समुद्री सिमाना खोल्ने सहमति भएको थियो,” परराष्ट्रमन्त्रीले थपे, “कुवेतका अमीरले कतार राज्यका अमीर र साउदी अरेबियाका क्राउन प्रिन्ससँग अल-उला शिखर सम्बन्धी बयानमा हस्ताक्षर गर्न दुई पटक फोन गरे र कतार र साउदी अरेबिया बीचको सम्पूर्ण सीमा आज साँझ खोल्न सहमत भयो।”

Please follow and like us: