के पि शर्मा ओलीले सम्सद बिघठन

आज नेपाली राजनीतिमा अर्को खद्को आएको छ । नेकपालाई ५ बर्षका लागि बहुमत प्राप्त जनमतको अपमान भएको छ । प्रधान मन्त्रीले गरेको सिफारिस राष्ट्रपतीले स्विकृत गरेकी छन । अब धेरैले संबिधानले के गर्न सक्छ भन्ने बिभिन्न कानुनबिदहरु सँग सल्लाह गर्न सुरु भएको छ् । नेकपाकै केन्दिय कार्यसमितीले बिरोध गरेका छ । भने प्रतिपक्षले सडक प्रदर्शन गरेका छन । अबको राजनीति के हुन्छ केही दिन अन्योल हुने पक्का छ् । नेपाली जनताले जनमतको नेताहरुले कदर नगरेको आरोप गरेका छन ।

Please follow and like us: