२८ डिसेम्बर २०२० का दिन युरोप काङ्रेसको दोस्रो महाधिबेशन हुने

 

 

आम्स्त्रदम ,सम्बाददाता,

नेपाली कांग्रेस जनसम्पर्क समन्यव समिति यूरोपको दोस्रो अधिबेशन आगामी २८ डिसेम्बर २०२० मा भर्चुअल मार्फत हुने भएको छ् ।


महाधिबेशनको उद्द्घाटन नेपाली कोङ्रेसका सभापति शेर बहादुर देउबाले गर्ने तथा दर्जानौ केन्द्रिय नेताले सम्बोधन गर्ने बिशेष सुत्र बाट हाम्रा सम्बाददाता लाई जानकारी प्राप्त भएको छ् ।

जन संपर्क समिती युरोपका सभापति दिल गुरुङ र माहामन्त्री गंगाधर गौतमले जनसंपर्क समिती तथा लोकतन्त्र प्रती आस्थावान सम्पूर्ण महानुभाबहरुलाई गरिमामय उपस्थितीका लागि बिभिन्न सामाजिक सन्जाल मार्फत आबहवान गर्नु भएको छ ।

Please follow and like us: