७७ जिल्लामा शान्ती र्याली सभा समपन्न

 

हेटौंडा, सम्बाददाता ,

नेपाली काङ्रेसले नेपालका ७७ वटा जिल्लामा शान्ती र्याली कोर्ण सभा गरेको छ् ।सभापति शेर बहादुर देउबा प्रबक्ता विश्व प्रकाश शर्मा तथा दर्जन केन्द्रिय नेताहरुले हेटौंडामा सरकारको भन्दाफोर गरेका छन ।

दुईतिहाईको सरकारले भस्त्रचार बलत्कारलाई प्रसय दिएको बिरोधमा नेताहरुले सम्बोधन गरेका छन । नेपाली कोङ्रेसलाई यो अबसरको रुपमा सडक आन्दोलन गर्ने मौकाको रुपमा पनि बिस्लेशकहरुले लिएका छन ।

२००७ ,२०१७, २०४६ ,२०६२, २०६३ को आन्दोलनले गरेको उपलब्धी यो दुई तिहाईको सरकार नस्ट गर्ने छनक देखिय लागात्तै आन्दोलन गर्न वाध्य भएको बतायको छ् ।

नेपाली काङ्रेसका शिसस्थ नेताहरु देसै भरी छरियर सम्बोधन गरेका छन । यो आन्दोलन निरन्तर रहने पनि भनिएको छ् ।

Please follow and like us: