एनआरएन नेदरल्यान्ड्सको वार्षिक साधारण सभा भब्य रुपमा हुँदै

द्रोण रिजाल, नेदरल्यान्ड्स ,

गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको वार्षिक साधारणसभा Zoom (वेबिनार) भर्चुअल कार्यक्रम मार्फत डिसेम्बर ७ तारिख सोमबारका दिन बिहान ११ बजे देखी १४:०० सम्म हुने भएकोले |

गैर-आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष, सदस्यहरु एनआरएन नेदरल्याण्ड्सका संस्थापक अध्यक्ष,पूर्ब अध्यक्षहरु पूर्ब आइसीसी सदस्यहरु, सल्लाहकारहरु, नेदरल्याण्ड्सस्थिति विभिन्न संघ, संस्थाका अध्यक्ष र पत्रकारहरु , पंजीकृत सदस्यहरु लगायत सम्पूर्ण आदरणीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा, सबैलाई गरिमामय उपस्थितिका निम्ति हार्दिक अनूरोध गरिएको |

कुनै कारणबस सुचना प्राप्त नभएमा यसैलाई आधारमानी उपस्थित भैदिनुहुनका लागि समेत महासचिब संघर्सशिल केशिले जानकारी गराएका छन |

Please follow and like us: