देबघाट चितवनको रोटरी करुणालय बृद्दाश्रमलाई ७८ हजार दुई सय ११ रुपैया सहयोग हस्तान्तरण

नयाँ कुरा,८ , मे ,बुधबार ,

गैरआवासिय नेपाली संघ नेदरल्याण्ड महिला फोरमले बुधवार देबघाट चितवनको रोटरी करुणालय बृद्दाश्रमलाई मातातीर्थ औंसी अर्थात् ‘आमा दिवस’को अवसर पारि ७८ हजार दुई सय ११ रुपैया सहयोग हस्तान्तरण गरेको छ ।

 

 

गैरआवासिय नेपाली संघ नेदरल्याण्ड महिला फोरमले १० मार्च २०२४का दिन “Invest in women: Accelerate progress ” नाराका साथ ११४ औ अन्तरराष्ट्रिय श्रमिक महिला दिवस आमस्ट्रडम सहरमा बिबिध कार्यक्रमका साथ समपन्न गरेको थियो ।

 

सोही कार्यक्रममा उठेको रकम मनाब सेवाका लागि देबघाट चितवनको रोटरी करुणालय बृद्दाश्रमलाई हस्तान्तरण गरेको बताईएको छ ।

Please follow and like us: