नेदरल्याण्ड एन आर एन ए महिला फोरमले ११४ औ अन्तर्राष्ट्रिय महिला दिवस आमस्ट्रडममा   मनाउने

नयाँ कुरा २७, फेब्रुअरी सोमबार ,आमस्ट्रडम, –

गैरआवासिय नेपाली संघ नेदरल्याण्ड महिला फोरमले १० मार्च २०२४का दिन “Invest in women: Accelerate progress ” नाराका साथ ११४ औ अन्तर्राष्ट्रिय महिला दिवस आमस्ट्रडम सहरमा मनाउने भएको छ ।

अन्तरराष्ट्रिय महिला दिबस हरेक बर्ष बिस्वभर मार्च ८ तारिकका दिन बिभिन्न कार्यक्रमहरु गरी मनाउने चलन छ ।

गैरआवासिय नेपाली संघ नेदरल्याण्ड महिला फोरम सम्योजक सरोज ढकाल गिरीले  बिभिन्न सास्कृतिक मनोरन्जन तथा श्रीजनात्मक कार्यक्रम सहित बिशेष गराउन तयारी सुरुवात भईसकेको बताउनु भएको छ ।

 

कार्यक्रम – DE BLAUWE ZAAL `T ZONNEHUIS,ZONNEPLEIN 29,1033EJ,AMSTERDAMA मा  हुने छ ।

Please follow and like us: