नयाँ कुरा,मंगलबार,०५ डिसेमबर ,ब्रसेल्स,
नेपाली जनसमपर्क समिती बेल्जियमले सुबास गुरूंग लाई सोमबार एक भब्य कार्यक्रमका बिच सभापति पदको जिम्मेवारी हस्तान्तरण गरिएको छ ।
दुई बर्ष अघी नेपाली जन समपर्क समिती बेल्जियमको अधिबेशनमा भद्र सहमती बाट पुर्ण तिमील्सिना र सुबास गुरुङको नेर्तित्वहुने गरी निर्वाचन गरिएको थियो । सभापति बाहेक अन्य कार्यसमिती यथाबत रहने भनिएको छ ।
सभापति:- शुबाश गुरुङ वरिष्ठतम उपसभापति:- दिलमाया शर्मा बरिष्ठ उपसभापति :- केदार जोशी महिला उपसभापति:- राधा प्रधान उपसभापति:- बिराट जोशी उपसभापति:- पेम्बा दोर्जे शेर्पा महामन्त्री:- प्रकाश गिरी महामन्त्री:-गोबिन्द सिंह अधिकारी महामन्त्री:- कमल सितौला सह महामन्त्री:- हुमनाथ पाण्डे सह महामन्त्री:- शिवलाल खरेल सह महामन्त्री:- कल्पना घिमिरे सह महामन्त्री:- सन्तोष न्यौपाने सह महामन्त्री:- राकेश घिमिरे कोषाध्यक्ष:- रबिन पण्डित सह कोषाध्यक्ष:- यानुका गुरुङ श्रेष्ठ सह कोषाध्यक्ष:- हरी बहादुर रोका पदेन सदस्य:- पूर्ण तिमिल्सिना सदस्यहरू:- मदन दवाडी प्रेम तिमिल्सिना कौशल खनाल काशी दानै दामन तामाङ दिपक न्यौपाने राजेन्द्र घिमिरे कृष्ण शाही अनुजा प्रधान कर्ण अधिकारी जयराम के शी बल बहादुर पून रामु अर्याल रमेश राज लामीछाने होम रानाभाट प्रतिष्ठा ओझा रामचन्द्र शर्मा टीकाराम सापकोटा परशुराम सापकोटा नरहरी सापकोटा बिनोद पौडेल चिनियाँ दुलाल हेमराज सापकोटा राकेश कर्माचार्य अन्जु शाही जुमकाजी गुरुङ बुद्ध अधिकारी (दिप्सन)
सल्लाहकारहरु :- रामप्रसाद ढुंगाना देवु पौडेल रमेश सापकोटा दिनेश भण्डारी नन्दु घले धर्म पाठक अनिता लामा घन शाही कमल पन्थी
सोमबार ब्रसेल्सस्ट्राट लुभेनमा भएको नेतृत्व हस्तान्तरण कार्यक्रममा निबर्तमान सभापतिति पूर्ण तिमिल्सिना र नेपाली काॅग्रेस केन्द्रीय युरोप प्रतिनिधी नारायण आचार्यले महासमिति सदस्य समेत रहेका रूम्जाटारका गुरूंगलाई पद हस्तान्तरण गर्नु भएको थियो ।
सोमबार सभापति पद हस्तान्तरण तथा सातौ साधारण सभामा शुभकामना दिनेहरूमा बेनेलक्स र युरोपियन युनियनका लागि महामहिम राजदुत गेहेन्द्र राजभण्डारी, एनआरएए केन्द्रीय उपाध्यक्ष गंगाधर गौतम ,एनआरएन बेल्जियम अध्यक्ष सिता सापकोटा, नेपाली कांग्रेस नेदरल्याण्ड सभापति शालिक गौतम,हुनुहुन्ंथ्यो ।
बिदेशमा नेपाली कांग्रेसको भातृ संस्थाको रूपमा रहेको नेपाली जन सम्पर्क समिति बेल्जियमको सो अधिबेशनमा नेकपा एमाले बेल्जियमका बिनोद न्यौपाने ,नेकपा माओबादी बेल्जियमका गंगा शर्मा ,ब्यबशायी संघका अध्यक्ष चिरण कुमार खवास ,शेर्पा समाजका अध्यक्ष पेम्बा शेर्पा ,चितवन सहायता कोष अध्यक्ष इश्वरी कडेल ,पत्रकार ओम शर्मा ,पूब अध्यक्ष सुबास जोशी, ऊल्का घिमिरे, ध्रुबराज पौडेल , पदम गूरूंग ,किरात राई सोसाईटी बेल्जियमका केजिन राई ,शेर्पा समाजका सोनाम शेर्पा ,झलक केसी ,दिनेश भन्डारी , रूबिना शर्मा , सूर्य गुरुंग लगायतले शुभकामना दिनु भएको थियो ।
कार्यक्रम निबर्तमान सभापति पूर्ण तिमिल्सिनाको सभापतित्वमा र महामन्त्री प्रकाश राज गिरीको सन्चालनमा भएको थियो ।
The proximity of the sea tempted the Greeks to range far and wide exploring it, but the fact of their living on islands or on peninsulas or in valleys separated by mountains on the mainland confined the formation of states to small areas not easily accessible from other parts.