नेपाली जनसम्पर्क समिती नेदरल्याण्डसले बृहत भेला बोलायो

नयाँ कुरा बुधवार ,आमस्टडम,२ नोबेमबर ,

नेपाली जनसम्पर्क समिती नेदरल्याण्डसले मंसिर ४ मा हुनगैइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको आसन्न निर्बार्चनमा पार्टीको पक्षमा कसरी सहयोग गर्न सकिन्छ भनी छलफल बोलाएको छ ।

 

जनसंपर्क समिती नेदरल्याण्डसका संस्थापक अध्यक्ष , पुर्व अध्यक्षहरु , निवर्तमान अध्यक्षहरु कृयाशिल सदस्यहरु ,
पुर्व सल्लाहाकारहरु, कृयाशिल सदस्यहरु , साधारण सदस्यहरु ,भातृ सँगठन तथा सुभेक्क्षुक सस्था लगायत सवै नेपाली जनसंपर्क संवद्ध महानुभावहरुलाई भेटघाट तथा छलफलका लागि ७ नोभेम्बर २०२२ का दिन बैठक बोलाएको छ ।

मिति – ७ नोभेम्बर २०२२
समय -१२ बजे
स्थान -Spreeuwenpark 3D, 1021 GS Amsterdam (माउन्ट एभरेष्ट रेष्टुरेन्ट नर्ड)

Please follow and like us: