हरि पौडेलको शब्द रचनामा समुद्र सवै शराब भए गीत युटुब मार्फत सार्वजनिक

 

आमस्त्रडम,शुक्रबार १५ जुन, नयाँ कुरा,

गीतकार तथा कबी हरी पौडेलको शब्द रचना समुद्र सवै शराब भए गीत युटुब मार्फत सार्वजनिक भएको छ ।

संगितमा हरि पौडेल ,शिव परीयार,आलोक श्री तथा थुप्रै कलाकारहरुको सहभागीता रहेको छ ।

 

पुरा संगितका लागि तलको लिन्क थिच्नु होला ,

Please follow and like us: