नेदरल्यान्डस बाट एन आर एन ए पदाधिकारी पदमा ४ जना सर्बसहमत निर्वाचित

नयाँ कुरा,सोमबार ,

नयाँ कुरा,सोमबार ,गैर आवासिय नेपाली संघको १० महाधिबेशन बाट नेदरल्यान्डस बाट संघको पदाधिकारी पदमा ४ जाना सर्बसहमत निर्वाचित भएका छन ।

संघको उपाध्यक्षमा नारायण आचार्य ,युबा उपाध्यक्ष हिमाल गुरुङ कोषाध्यक्ष फडिन्द्र पन्त ,र महिला युरोप समयोजक बर्षा खडका निर्वाचित भएका हुन ।

Please follow and like us: