नेदरल्यान्डसका नेपाली इन्जिनियरहरुले राष्ट्रिय आबिस्कार केन्द्रलाई आर्थिक सहयोग

नयाँ कुरा ,मंगलवार , आमस्त्रडम,

नेदरल्यान्डसमा रहेका नेपाली इन्जिनियरहरुले राष्ट्रिय आबिस्कार केन्द्रलाई ५२ हजार ४ सय ४० रुपैया आर्थिक सहयोग गरेका छन ।

नेदरल्यान्डसमा रहेका नेपाली इन्जिनियर युबा युबतिहरुले आफुले सिकेको ज्ञान सिप र पुजिलाई देशको संबृधीका लागि रहने  Speaking Engineer’s Association The Netherlands का अध्यक्ष डि .पि. शर्मा मैनाली र सचिब समिप कार्कीले हाम्रा सम्बाददाता लाई जानकारी गराउनु भएको छ ।

May be an image of text that says 'ENGINEERS' ASSOCIATION NSEA, SPEAKING THE NEPALI NETHERLANDS'

यस अघी पनि सिन्धुपालचोकमा हेल्थ पोस्टको सोलार जडानका लागि पनि आर्थिक सहयोग गर्नु भएको थियो ।सस्थामा नेपाली मुलका ४९ जना इन्जिनियर आबद्द छन ।

Please follow and like us: