गैर आवासिय नेपालि संघ नेदरल्यान्डसको अध्यक्षमा मिम पुर्जा निर्वाचित

नयाँ कुरा,शनिबार,आमस्त्रडम,

गैर आवासिय नेपालि संघ नेद्रल्यान्डसको शनिबार सम्पन्न नबौ महाधिबेशन बाट २४२मत का साथ म्याग्दिका मिम पुर्जा निर्वाचित भएका छन । पुर्जाका प्रत्यासि पदम बहादुर क्षेत्रीले १८९ मतका साथ निर्वाचन पराजय भएका छन ।

संघका ५०५ पन्जिकृत सदस्यहरु मध्य ४६१ उपस्थित भई मतदन गरेका थिय ।

No description available.

 

संघले कार्यसमिती सहमती गराउने पहलको प्रयास गरेता पनि असफल भएकाले शनिबार निर्वाचन भएको हो ।

No description available.

संघले अधिबेशन बिबिध कारणहरु देखाउदै निर्धारित समय ११ जुलाइमा गराउन नसकी १५ जुलाई ,१८ जुलाई २४ जुलाई गर्दै ३१ जुलाईका दिन सम्पन्न गरेको हो ।

No description available.

निर्वाचित अध्यक्ष पुर्जाले बिजेता घोषणा भए लगत्तै ५०५ पन्जिकृत सदस्यहरुलाई धन्यवाद दिएका छन भने निर्वाचन पराजय भएकाहरुलाई पनि संघको अभियानमा सहयोगको अपेक्षा गरेको प्रतीकृया दिएका छन ।

No description available.

२०२१-२०२३का लागि निर्वाचित कार्यसमितिहरु

अध्यक्ष -मिम पुर्जा
बरिस्ठ उपाध्यक्ष- बिस्णु प्रसाद पोखरेल
उपाध्यक्ष -अमिर गुरुङ
उपाध्यक्ष- खेम लाल सापकोटा
महिला उपाध्यक्ष -सिता सापकोटा
महा सचिब -सिता कुमारी क्षेत्री
सचिब – पेमा लामा
कोषाध्यक्ष -सुशिला बानिया
सह कोषध्यक्ष -रेखा घिमिरे

युबा सम्योजक -निरज गुरुङ
क्षेत्रिय सम्योजक –
साउथ होल्यान्ड सम्योजक -सन्जय श्रेस्ठ

 

सदस्यहरु –

-बिबेक बस्तोला
-बालकृष्ण थापा
-दिनेश अर्याल
-ज्ञानेद्र आले
-राम प्रसाद रेग्मि

-आई सि सि -टिकाराम सापकोटा

सर्ब सहमत निर्वाचित

महिला सम्योजक -चन्दना खडका

लिम्बर्ग सम्योजक- सुवास पराजुलि

नर्थ हल्यान्द सम्योजक- सुरेश श्रेस्ठ

युबा सम्योजकमा मत बराबर

युबा सम्योजक बिकास पोखरेल र निरज गुरुङको मत २०१ बराबरि भए पछि बिकास पोखरेले निरज गुरुङलाई बधाइ दिदै निर्वाचन घोषणा कार्यक्रम स्थलमै सर्बसहमत जिम्मेवारि हस्तान्तरण गरेका छन । पखरेलको यो उदारतालाई सस्थाले मुल्यान्कन कसरि गर्ने छ आगामि दिनहरुमा देखिने छ ।

No description available.

निर्वाचन लोकतान्त्रिक स्वस्थ धाधलीरहित शान्त अनुशासित बातावरणमा सम्पन्न भएको निर्वाचन समयोजक फडिण्द्र पन्तले बताउनु भएको छ । भने पदम बहादुर क्षेत्री निर्वाचन पराजय भए पनि निर्वाचित कार्यसमितिले आगामी दिनहरुमा संघका गतिबिधीहरुलाई गुण र दोशका आधारमा सहयोग तथा बिरोध गर्ने हाम्रा सम्बाददाता सँग को कुराकानीमा जनाउनु भएको छ ।

Please follow and like us: