गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद नेदरल्याण्डसको नबौ महाधिबेशनका लागि युबा संयोजक पदमा निरज गुरुङले उम्मेदवारी घोषणा

नयाँ कुरा,शनिबार ,आम्स्ट्रडम,

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद नेदरल्याण्डसको नबौ महाधिबेशनका लागि युबा संयोजक पदमा निरज गुरुङले उम्मेदवारी घोषणा गरेका छन ।
गुरुङ नेदरल्याण्डसमा उच्च शिक्षा अध्ययन नेपाली युबा हुन ।

पारिवारिक बातावरणले उनलाई बिभिन्न सामाजिक राजनीतिक सस्थामा प्रत्यक्ष अप्रत्यक्ष नेपाली संघ सस्था सँग आबध छन । आफुले जानेको सिकेको सामाजिक सिपलाई एन आर एन ए को सस्थामा बसी युबा ,खेलकुद, बिधार्थी ,ब्यबसायी तथा बालबालिका लागि धेरै कामहरु लाई अझ सशक्त र पारदर्शिता गर्दै सस्थाले सस्थागत बिकासका योजनामा सहयोग गर्ने प्रतिबद्दता साथ उम्मेद्दवार घोषणा गरेको बताउनु भएको छ ।

 

 

 

May be an image of 1 person and text that says 'NRNA SCCAETHURLAND गैह आवसीय नेपाली संघ नेदरल्याण्ड्सको ९ औ महाधिवेशन युवा संयोजक ૨0૨१-૨૦૨૨ का उम्मेदवार श्री नीरज गुरुड लाई अत्याधिक बहुमतले विजयी गराओं एक पटकको नेपाली, सधैको नेपाली'

Please follow and like us: