गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद नेदरल्याण्डसको नबौ महाधिबेशनका लागि महिला उपाध्यक्ष पदमा सिता सापकोटाले उम्मेदवारी घोषणा

 

नयाँ कुरा,शुक्रबार ,आम्स्ट्रडम

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद नेदरल्याण्डसको नबौ महाधिबेशनका लागि महिला उपाध्यक्ष पदमा सिता सापकोटाले उम्मेदवारी घोषणा गरेकी छन ।
सापकोटा लामो समय देखी नेदरल्याण्डसमा स्वास्थ्य क्षेत्रमा कामको साथ साथै बिभिन्न सामाजिक राजनीतिक सस्थामा सिकेको सामाजिक सिपलाई एन आर एन ए को सस्थामा बसी महिला तथा बालबालिका लागि सस्थाले छुटाएका धेरै कामहरु लाई अझ सशक्त र पारदर्शिता गर्दै सस्थाले सस्थागत बिकासका योजनामा सहयोग गर्ने प्रतिबद्दता साथ उम्मेद्दवार घोषणा गरेको बताउनु भएको छ ।

सापकोटाले महिला हक, अधिकार र महिला शसक्तिकरण र हाम्रो एकता नाराका साथ आफ्नो प्रस्तुती रहने बताएकी छन ।\

 

May be an image of Seeta Sapkota and text

अपिल जस्ताको त्यस्तै-

 

नेदरल्याण्ड्सबासि सम्पूर्ण आदरणीय सम्पुर्ण आमा बुवा , दाजुभाई तथा दिदीबहिनीहरुमा   म सीता सापकोटा को तर्फबाट सादर नमस्कार !

सर्वप्रथम मलाई को २०१९-२०२१ काय॔ समितिमा रहेर काम गने॔ शुभ-अवसर प्रदान गनु॔ भएकोमा मेरा आदरणीय अग्रजहरुलाई हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्न चाहान्छु।
हजुरहरु सबै जनालाई आधिकारिक रुपमा जानकारी भइसकेको छ हाम्रो गैर आवासीय संघ नेदरल्याडसको नवौ अधिबेशन आगामी जुलाई ११ मा तय गरिएको छ।
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद नेदरल्याण्डसको २०१९-२०२१ को काय॔ समितिमा रहेर काम गदा॔ हाम्रो गरिमामय संस्था र हाम्रो समाज प्रतिको मेरो काम भुमिका हजुरहरु सबैलाई अवगत नै छ। मलाई अझै पनि हाम्रो संश्थामा रहेर काम गने॔ तिब्र इच्छा भएको र बिशेष गरि महिलाहरुको हक हित, महिला सशक्तिकरण र महिलाहरुमा नेतृत्व बिकासको लागि अझै सक्रिय रुपमा लागि परेर काम गर्ने छु ।
मैले लगनशिल र इमान्दारीताका साथ पुरा गने॔ छु र हाम्रो गरिमामय संस्थाको शिर सधै उच्च हुने काम गने॔छु।
महिला हक, अधिकार र महिला शसक्तिकरण र हाम्रो एकता ।
धन्यवाद !
महिला उपाध्यक्ष उम्मेदवार
सीता सापकोटा

Please follow and like us: