रिना के सि र रेशम निर्दोशको फुतली फुरुरु सार्बजनिक

लेखानी बाग्लुङ ,लामो समय देखी साईप्रसको बसाई लाई बिट मारेर नेपाल फर्के लगत्तै संगित क्षेत्रमा होमियकी लेखानीमा जन्मिएकी कोईली स्वरकी  लोक गायिका रिना के सि को रतौली गीत पुतली फुरुरु सार्बजानिक भएको छ ।बिशेष गरी बागलुङमा विवाह महोत्त्सबमा यस्तै गरी रमाईलो गरी मनाईन्छ । लोक गायक रेशम निर्दोश र रिना केसिको आवाज दिएका छन ।

रिनाले भगेरी चरी बाट सुरुवात गरेकी हुन । भगेरी चरीले बजार लिएको थियो भने थुप्रै मेला मोहत्त्सबमा पूर्व पश्चिम भ्याई नभ्याई बनाएको थियो।

फुतली फुरुरु सार्वजनिक भए लगत्तै सामाजिक सन्जालमा टिक टकमा भाईरल भएको छ ।

Please follow and like us: