नेपाली काङ्रेसको १४ औ महाधिबेशनको तालिका प्रकासित

 

काठमाण्डु,

नेपाली काङ्रेसको १४ औ महाधिबेशनको तालिका आज बसेको पूर्ण बैठकले प्रकासित गरेको छ् ।

यस्तो छ वडादेखि प्रदेशसम्मको महाधिवेसनको प्रस्तावित तालिका–

बुधबार बसेको केन्द्रीय समिति बैठकमा महाधिवेसन क्यालेण्डर पनि प्रस्ताव गरिएको छ । सो क्यालेण्डरबारे थप छलफल हुन बाँकी छ । बिहीबार बस्ने बैठकमा त्यसबारे छलफल हुनेछ ।

१. स्थानीय तहको वडा अधिवेसन – असार २० गते (July 4)

२. गाउँपालिका–नगरपालिका स्तरीय अधिवेसन – असार २२ गते (July 6)

. निर्वाचन क्षेत्र (प्रदेश) अधिवेसन – असार २५ गते (July 9)

४. निर्वाचन क्षेत्र (प्रतिनिधिसभा) अधिवेसन – असार २७ गते (July 11)

५. जिल्ला अधिवेसन – असार ३० गते (July 14)

. प्रदेश अधिवेसन – साउन ६ गते (July 21)

७. केन्द्रीय महाधिवेसन – भदौ ७–१० गते (August 23 – 26)

Please follow and like us: