नेपाली जनसम्पर्क समिती युरोप समन्वयन बिश्व संजाल गठन

नेपाली जनसम्पर्क समिती युरोप समन्वयन बिश्व संजाल, समिती गठन

युरोप १८ , अक्तुबर २०२० ,नेपाली कोङ्रस सँग आबद्ध लामो समय देखी जनसंपर्क समितीका बर्तमान तथा नि बर्तमान अध्य्क्षय कृयाशिल सदस्य ,माहासमिती सदस्य ,महासमिती प्रतिनिधि,नेपाली काङ्रेसका केन्द्रिय सदस्य हरुको भेलाले युरोपियन समन्वयन समिती बिश्व सन्जाल बेलायत निवासी शेखर कंडेलको नेत्रित्वमा अनलाईन बैठक मार्फत कार्य समिती घोषणा गरिएको छ् ।
नेपाली काङ्रेसका पूर्व सभापति गिरिजा प्रसाद कोइरालाको निर्देशनमा एक दशक बन्दा पहिला देखी एउटा समिती दिल गुरुङको नेत्रित्वमा बिभिन्न भेला सम्मेलन हुँदै आईरहेता पनि केन्द्रिय बिधानमा नरहेको बाहाना देखाउदै अधिबेशन हुन सकिरहेको थियन । नेपाली काङ्रेसको केन्द्रिय खेमा गुट उप गुट युरोप अमेरिका अस्ट्रेलिया जापान र युरोपियन सबै जस्ता देशमा स्पस्ट रुपमा बिभाजित छन भने धेरै देशहरुमा लामो समय सम्म अधिबेशन हुन सकिरहेको छैन ।
युरोपियन समन्वयन समिती सम्योजक कंडेल लाई निकै चुनौती साथै अबसर प्राप्त भएको छ । घोशित सभापती नेपाली काङ्रेसका पूर्व सम्सद गोबिन्द प्रसाद कंडेलका पुत्र भएकाले पनि बिशेष रुपमा युरोपियन जनसंपर्क समितीका बिबाध र दुई समिती एक बनाउन बिशेष पहल हुने काङ्रेस हरुको आशा पालायको बताएका छन ।

नेपाली जनसंपर्क समिती बिश्व संजालका सम्योजक बिष्णु सुबेदीको प्रमुख उपस्थितीमा र महा मन्त्री चिन्तामणी सापकोताले सन्चालन गर्नु भएको जनाईेएको छ् । नबनिर्वाचित सभापति बेलायत निवासी शेखर केडेलको नेत्रित्वमा बिभिन्न देशहरु बाट प्रतिनिधित्व हुने गरी नेपाली काङ्रेसका बरिस्ठ नेता राम चन्द्र पौडेयाल पक्षिय गुट बाट जम्भो कार्यसमिती, सम्रक्षक तथा सल्लाहाकार समिती ,बिधान निर्माण समिती घोषणा गरिएको छ् ।

नव गठित कार्यसमिती नामावाली सहित यस प्रकार रहेको छ।

श्री शेखर कंडेल सभापति (युके)
श्री बिजय मोक्तान उपसभापती (जर्मनी )
श्री तस्बिर लामा उपसभापती (युके)
श्री याम लाल सुबेदी महामन्त्री ( डेनमार्क )
श्री कृष्ण खरेल सह-महामन्री ( युके)
श्री सुरेन्द्र अमागाई सह -महामन्त्री ( पोर्तुगल )
श्रीमती बिष्णुमाया अर्धकारी कोषाध्यक्ष ( नर्बे)
श्रीमती अन्जु तिमील्सिना अधिकारी सह-कोषाध्यक्ष (स्पेन)
श्री कृष्ण अधिकारी सदस्य ( नेदरल्याण्ड)
श्री अशोक घिमिरे सदस्य (पोर्तुगल )
श्री पदम गुरुगं सदस्य( बेल्जियम )
श्री राम कृष्ण पुडासैनी सदस्य ( स्पेन)
श्री भावा मल्ल सदस्य ( ईटाली )
श्री हिरालाल सापकोटा सदस्य (स्पेन)
सम्रक्षक

श्री बिश्व आदर्श पण्डित ( बेलायत)
डाक्टर : यादव पण्डित ( अमेरिका )
श्री किरण प्रधान (फ्रन्स )
श्री पुष्प थापा (जर्मनी )
श्री माधव आचार्य ( स्वीजरल्याण्ड)
श्री ध्रुव राज पौडेल (बेल्जियम)
श्री धर्म राज अधिकारी ( जापान)
श्री दुर्गा आचार्य (अस्ट्रेलिया )
सल्लाहकारहरु

ईन्द्र बहादुर पकवान क्षेत्री (बेल्जियम)
श्री शुक्र राज न्युपाने (आयरल्याड )
श्री डोलराज पौडेल ( नबिन) डेन्मार्क
श्री त्रिलोचन सापकोटा डेनमार्क
श्री हिक्मत थापा अफ्रिका
श्री ठाकुर प्रसाद शर्मा नेदरल्याण्ड
श्री तिलक गैरे पोर्तुगल
श्री शुभाष लोहनी दक्षिण कोरिया
श्री प्रकाश धमला दक्षिण कोरिया
श्री दिनेश जोशी ) अस्ट्रेलिया
जन संपर्क समिती युरोप सँग छिट्टै बिशेष छलफल गरी बिबाद लाई निचोड रुपमा पुर्याउडै बिभिन्न जन संपर्क समितीहरुका गती बिधीहरु बिस्तार गर्दै यस संजालमा आबद्द रहेर संगठनलाई योगदान पुऱ्याउन ईच्छुक प्रजातन्त्रप्रेमी महानुभावहरुलाई आगामी दिनहरुमा सहाभागी बनाउदै जाने सम्योजक कंडेलले हाम्रा सम्बाददातालाई बताएका छन ।

Please follow and like us: