आमस्ट्रडम शहरमा मगर समाज नेदरल्याण्डसले माघे सन्क्रान्ती मनाउने

नयाँ कुरा ,१० जनवरी,बुधबार ,आमस्ट्रडम,

मगर समाज नेदरल्याण्डसले १५ जनवरी २०२३ सोमबारका दिन बिबिध सास्कृतिक कार्यक्रमका साथ माघे सन्क्रान्ती मनाउने भएको छ ।

 

बिदेशमा रहदै गर्दा पनि आफ्नो चाड पर्बलाई प्रचार प्रसार तथा प्रब्रर्धनका लागि आयोजना गरिएको समाजले जनाएको छ ।

 

 

राष्ट्रिय कलाकार तथा स्थानिय कलाकारहरुको बेजोड सास्कृतिक कार्यक्रम रहने छ ।

कार्यक्रम –

RHONE EVENTS & CONGRES CENTRUM ,

RHONEWEG  12-14,1043 AH AMSTERDAM मा  ४ बजे देखी -११ बजे सम्म हुने छ ।

Please follow and like us: