एन आर एन ए ११ औ महाधिबेशन परिणाममा धाधली भएको भन्दै नाराबाजी

 

नयाँ कुरा, १९ अक्टोबर बिहीवार ,काठमाडौं ,

गैर आवासीय नेपाली संघ(एनआरएनए)को ११औं महाधिवेशनमा अध्यक्ष पदमा डा बद्री के सि लाई निर्वाचन आयोगले १३७८ मतको घोषणा गरेको छ । आर के शर्मा -१२८१ ,महेश श्रेष्ठ -१२२५ मतले उपबिजेता भएको घोषणा गरेको छ ।
घोशित परिणाम मा अधिकाम्श टिम के सि बाट निर्वाचित भएका छन । मतदान अनलाईन र नेपालमा उम्मेदवारहरुको उपस्थितिमा अन्लाईन तरिकाले गरिएको थियो । उपाध्यक्ष पदमा डा केशब पौडेयालको मट शुन्य प्रकाशित भए पछी घोशित निर्वाचन पारीणाम नमान्ने धाधाली भएको भन्दै नाराबाजी सुरुभएको छ ।

Please follow and like us: