कर कार्यालयको गल्ती स्वीकार गर्दै नेदरल्यान्ड्स सरकारले सामुहिक राजिनामा

द्रोण रिजाल, नेदरल्यान्ड्स , शुक्रबार

सन २०१० देखि नेदर्ल्याण्ड सरकारबाट प्राप्त हुने बालबालिकाको केयर (डे केयर) को लागि भत्तामा नेदर्ल्याण्डको कर कार्यालयले ठुलो गल्ती गरि २५००० भन्दा बढि मान्छे पीडित हुन पुगेको स्वीकार गर्दै सरकार प्रती जनताको विश्वाशमा कमि हुने भएकाले जनता संग गल्ति स्वीकार गर्दै मन्त्री परिषदको बैठकले राजिनामा दिएको हो |

“यो अवश्य पनि एक धेरै प्रतीकात्मक कदम हो, चुनाव भन्दा दुई महिना अघि, तर यो संगै सम्पूर्ण मन्त्रिपरिषद्ले देखाउँछ कि हामी सबै लाभका लागि जिम्मेवार छौं र हामी त्यो जिम्मेवारी पनि लिन्छौं”, भनिएको छ । काम गर्ने परिवारलाई बालबालिका ख्याल गर्न आर्थिक सपोर्ट दिने नेदरल्यान्ड्सको कर कार्यालयको हिसाबमा प्राबिधिक गडबडी भएको बिषय सरकार ले नैतिक जिम्मेबारी लिंदै राजिनामा दिएको हो ।

राजनैतिक वा आर्थिक कुनै घोटाला हैन फेरी पनि सरकारी कर्मचारीको प्राबिधिक गल्तीमा पनि सरकार जे जनता प्रति माफी माग्दै प्रब्भाबित प्रति परिवार ३० हजार युरो प्रदान गर्दै गल्ति ले गत दशकमा ( २०१२ साल ) आसपासमा पर्न गएको तनाब , क्षति प्रति आत्मा ग्लानी सहित जिम्मेबारी लिएको छ।

The inquiry report said around 10,000 families had been forced to repay tens of thousands of euros of subsidies after being wrongfully accused of fraud, leading to unemployment, bankruptcy or divorce. It described such mismanagement over a decade as an “unprecedented injustice”.

संसदीय समितिको छानबिन बाट निम्न तथ्य सार्बजनिक भएको थियो | मार्च २०२१ मा हुन गैररहेको प्रतिनिधिसभाको निर्वाचन पछि मात्र नयाँ सरकार बन्ने छ त्यतीबेला सम्म बिघटित सरकारले सरकार चलाऊने र विघटित सरकारले निर्वाचन पनि गराउने छ ।

Please follow and like us: